Thursday, July 24, 2014

सुन्यतामा हराएं

सपनामा डुबेँ
रहरहरु सजाएं
जब कल्पनामा रमाएं, तिम्रो प्रेमको स्पर्शमा बिलाएं
जब रङहरुसँग खेलें,  जीवन नै भुलाएं

आँखा खोल्दा तिमीलाई मात्र देख्न चाहें
जब ति मिठा पलबाट झसकिये
आफुलाई एक्लो पाएं,
सबै फिक्का फिक्का पाएं

जब संसार नियालें, आफुलाई रित्तो पाएं
सबैबाट भागन खोजे तर सुन्यतामा हराएं

No comments:

Post a Comment